कोलोराडोमा तमु ल्होसार सम्पन्न

नातिबाबु भट्ट । कोलोराडो, अमेरीका । तमु ल्होसारको अवसरमा कोलोराडोमा एक संस्कृतीक कार्यक्रम संगै सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो। तमु प्ले ल्हु संघ अमेरीकाको आयोजनामा कोलोराडो निवासी तमु समुदायले सांकृतीक कार्यक्रम गरी तमु ल्होसारको अवसरमा सुभकामना आदान प्रदान गरेका हुन्। तमु प्ले ल्हु संघ अमेरीकाका अध्यक्ष तौ बहादुर तमुको अध्यक्षतामा तथा गुरुङ पुरोहीत कुम … Continue reading कोलोराडोमा तमु ल्होसार सम्पन्न